Bada Dashain

एनआरएन नेदरल्यान्ड्सले दशैँ कार्यक्रम आयोजना गर्ने

गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको नबनिर्बाचित कार्यसमितिको दोस्रो बैठकले नेपालीहरुको महान पर्ब विजयदशमीको अबशरमा पनि यहि अक्टोबर २२ गते आम्स्ट्रडाममै दशैँ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।एनआरएन नेदरल्यान्ड्सले यो पटक विभिन्न चाडपर्ब हरुको अबशरमा कार्यक्रम आयोजना गर्दा सबै संघ-संस्था संग सहकार्य र हातेमालो गर्दै मनाउने निर्णय समेत गरेको छ ।


Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
321
New and renewed members!
Nepal blood donation