एनआरएन नेदरल्यान्ड्सले दशैँ कार्यक्रम आयोजना गर्ने
गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको नबनिर्बाचित कार्यसमितिको दोस्रो बैठकले नेपालीहरुको महान पर्ब विजयदशमीको अबशरमा पनि यहि अक्टोबर २२ गते आम्स्ट्रडाममै दशैँ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।एनआरएन नेदरल्यान्ड्सले यो पटक विभिन्न चाडपर्ब हरुको अबशरमा कार्यक्रम आयोजना गर्दा सबै संघ-संस्था संग सहकार्य र हातेमालो गर्दै मनाउने निर्णय समेत गरेको छ ।