यूरोप स्तरिय भलिबल प्रतियोगिता सम्बन्धमा
आदरणीय नेदरल्यान्ड्स बासि खेलप्रेमी दाजुभाई-दिदिबहिनि हरु,
 यहि आउदो जुन १९ तारिक २०१६ का दिन गैर आबासीय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद बेल्जियम द्वारा "यूरोप स्तरिय भलिबल प्रतियोगिता" आयोजना गर्न गैरहेको छ।उक्त प्रतियोगितामा नेदरल्यान्ड्स बाट सहभागीताको लागि खेलाडी छनोटको तयारी भैरहेको जानकारी गराउदै प्रतियोगितामा सहभागी हुन् इच्छुक एबम कुशल खेलाडीहरुलाई यथासिघ्र तलको फोन नम्बरमा सम्पर्क गर्नुहुन बिनम्र अनुरोध गर्दछौ।साथै सहभागी खेलाडी साथीहरुलाई टिम छनौटको लागि तयारी र प्रशिक्षणको समेत व्यवस्था हुने जानकारी गराउदछौ।

 सम्पर्क
 अमित कार्की -०६३८३०८०१५
युवा संयोजक
 एनआरएन नेदरल्यान्ड्स

Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
321
New and renewed members!
Nepal blood donation