एनआरएन नेदरल्यान्ड्सको सूचना
आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाई तथा दिदिबहिनि हरु 
गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको यहि मिति २५ सेप्टेम्बर तारिकका दिन तय गरिएको बार्षिक साधारण सभा बिबिध प्राबिधिक कारणले अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित भएको जानकारी गराउन चाहन्छौ।साथै साधारण सभा स्थगित भएपनि उक्त दिन गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सले समसामयिक बिषयमा खुल्ला अन्तरक्रिया एबम चियापान कार्यक्रमको आयोजना गरेको हुदा उक्त कार्यक्रममा उपस्थित भैदिनु हुन् नेदरल्यान्ड्स बासि दाजुभाई,दिदिबहिनि,समाजसेवी,बिद्यार्थी,ब्यबसायी,पत्रकार एबम सम्पूर्णमा उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछौ। 
मिति:२५ सेप्टेम्बर २०१६
समय:१२:०० बजे देखि १६:०० बजेसम्म 
स्थान:Het Breed 16, 1025 JX, Amsterdam north

-गैर आबसिय नेपाली संघ 
राष्ट्रिय समन्वय परिषद 
नेदरल्यान्ड्स 

Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
0
New and renewed members!
Nepal blood donation