Latest posts
एनआरएनए नेदरल्यान्ड्सको बार्षिक साधारण सभा सम्बन्धि सुचना!!!

एनआरएनए नेदरल्यान्ड्सको बार्षिक साधारण सभा सम्बन्धि सुचना!!!आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाई तथा दिदिबहिनि हरु,गैर आबासीय नेपली संघ,रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको छैंठौ बार्षिक साधारण सभा यहि मिति २०१७ जनवरी २९ तारिखका दिन हुन् गईरहेको यहाँ हरु समक्ष जानकारी गराउन चाहन्छौ।केही प्राविधिक कारणले गर्दा यस् साधारण सभा निर्धारित समय भन्दा ढिलो र छोटो समयको तयारीमा आय...

One NCC One Project; ‘’Promoting safe and sustainable blood transfusion system in Nepal’’.

Title : ‘’Promoting safe and sustainable blood transfusion system in Nepal’’

 It is a technical development program for quality system development in Central Blood Transfusion Service (CBTS), Nepal, initiated by NRNA in technical collaboration with Sanquin Consulting Service of the Sanquin Blood Supply Foundation  ...

एनआरएन नेदरल्यान्ड्सको सूचना

आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाई तथा दिदिबहिनि हरु 
गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको यहि मिति २५ सेप्टेम्बर तारिकका दिन तय गरिएको बार्षिक साधारण सभा बिबिध प्राबिधिक कारणले अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित भएको जानकारी गराउन चाहन्छौ।साथै साधारण सभा स्थगित भएपनि उक्त दिन गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सले समसामयिक बिषयमा खुल्ला अन्तरक्रिया एबम चियापान कार्यक...

Invitation to the cultural programme in Den Haag

Dear All,

The Nepalese Embassy to The Benelux and the NRNA Netherlands along with INAS, Consulate General's office, laliguras cultural group, himchuli cultural group and den haag samaj Netherlands have the pleasure to announce the participation of Nepal in The Embassy Festival of The Hague on Septemb...

एनआरएन नेदरल्यान्ड्सले तिज बिशेष कार्यक्रम गर्दै

३० अगस्ट,नेदरल्यान्ड्स 

-गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सले बिगतका बर्ष हरुमा झैँ यसपटक पनि नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको पावन अबशरमा तिज बिशेष कार्यक्रमको आयोजना गर्न लागेको छ।यहि आगामी ३ सेप्टेम्बर २०१६ का दिन नेदरल्यान्ड्सको आम्स्ट्रडाम स्थित NO LIMIT, Geldershoofd 80, 1103BG मा हुने उक्त कार्यक्रममा चेलीबेटीहरुलाई दर खुवाउनुका साथै बिबिध मन...

एनआरएन नेदरल्यान्ड्सले तिज र दशैँ कार्यक्रम आयोजना गर्ने

आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाइ तथा दिदीबहिनी हरु 
गैर आबसिय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको आज मिति २१ अगस्ट २०१६ का दिन आम्स्ट्रडाममा बसेको कार्यसमिति बैठकले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको पावन अबशरमा नेपाली चेलीबेटी हरुलाई दर खुवाउने एबम बिबिध मनोरन्जनात्मक कार्यक्रमका साथ यहि सेप्टेम्बर ३ तारिख शनिबारका दिन एनआरएन नेदरल्यान्ड्सको आयोजनामा भव्...

क्रिकेट टोलीको सम्मानमा आम्सटरडममा एनआरएनको साक्षात्कार र रात्रीभोज

आम्सटरडम—विश्व क्रिकेट लिग च्याम्पियनसीप खेल्न नेदरल्याण्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमको सम्मानमा साक्षात्कार तथा रात्रीभोजको आयोजना गरिएको छ । सोमबार गैरआवासीय नेपाली संघ नेदरल्याण्डसले क्रिकेट टोलीको सम्मानमा आम्सटरडममा साक्षात्कारसहितको रात्री भोजमा आयोजना गरेको हो । 

कार्यक्रममा सयभन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एनआरएन नेदरल्यान्ड्सका पदाधिकारी...

नेपाली क्रिकेट टोलीको सम्मान र स्वागतमा डिनर कार्यक्रम आयोजना सम्बन्धमा

  • आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाई तथा दिदिबहिनि हरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यही आगामी अगस्ट १३ र १५ गते नेदरल्यान्ड्स बिरुद्ध हुने अतिनै महत्वपूर्ण दुइ दिने एकदिवसीय क्रिकेट खेलको लागि नेदरल्यान्ड्स आइपुगेको नेपाली क्रिकेट टोलीलाई थप हौसला प्रदान गर्न गैर आबसिय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले भोलि निम्न मिति,समय र...

यूरोप स्तरिय भलिबल प्रतियोगिता सम्बन्धमा

यूरोप स्तरिय भलिबल प्रतियोगिता सम्बन्धमा 
आदरणीय नेदरल्यान्ड्स बासि खेलप्रेमी दाजुभाई-दिदिबहिनि हरु,
यहि आउदो अगस्ट १६ तारिक २०१६ का दिन गैर आबासीय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद बेल्जियम द्वारा "यूरोप स्तरिय भलिबल प्रतियोगिता" आयोजना गर्न गैरहेको छ।उक्त प्रतियोगितामा नेदरल्यान्ड्स बाट सहभागीताको लागि खेलाडी छनोटको तयारी स्वरुप निम्न मिति, स...

नेपाली क्रिकेट टोलीलाई स्वागत सम्बन्धि जरुरि सूचना

आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाई तथा दिदीबहिनी हरु

यहि अगस्ट १३ र १५ गते बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्स बिरुद्ध हुने खेलको लागि नेपाली रास्ट्रिय क्रिकेट टोलि आज साँझ ६ बजे इस्तानबुल बाट टर्किस एएरलाइन्स को फलाइट TK 1953 मार्फत नेदरल्यान्ड्सको शिफोल एएरपोर्टमा आगमन हुने भएकोले खेलाडी र अफिसियल हरुलाई स्वागत गर्न इच्छुक् सबै लाइ उपस्थित भैदिनु हुन् अनुरोध...

एनआरएनए नवौ यूरोपियन रिजनल मिटिंग एबम सातौ यूरोपियन रिजनल महिला मिटिंग सम्बन्धि सूचना

आदरणीय एन सी सी एन एल का सम्रक्ष्यकज्युहरु, अध्यक्ष्यज्यु तथा पदाधिकरिज्युहरु, सल्लाहकार्ज्युहरु , विविन्न संघ संथाका अध्यक्ष्यज्युहरु तथा पदाधिकरिज्युहरु , होल्याण्ड निबासी सम्पूर्ण एन आर एन का सदस्यज्युहरु ,

हार्दिक नमस्कार !!

सर्ब प्रथम त म यहाहरु समक्ष्य आगामी एन आर एन ए ९वौं युरोपियन रिजनल मीटिंग तथा ७वौं युरोप रिजन महिला मीटिंग ( सम्मेलन) डेनमार्क को कोपेन्हागन मा...

यूरोप स्तरिय भलिबल प्रतियोगिता सम्बन्धमा

आदरणीय नेदरल्यान्ड्स बासि खेलप्रेमी दाजुभाई-दिदिबहिनि हरु,
 यहि आउदो जुन १९ तारिक २०१६ का दिन गैर आबासीय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद बेल्जियम द्वारा "यूरोप स्तरिय भलिबल प्रतियोगिता" आयोजना गर्न गैरहेको छ।उक्त प्रतियोगितामा नेदरल्यान्ड्स बाट सहभागीताको लागि खेलाडी छनोटको तयारी भैरहेको जानकारी गराउदै प्रतियोगितामा सहभागी हुन् इच्छुक एबम कुशल खेला...

नेदरल्याण्ड्समा रहेका अवैधानिक बसाइका नेपालीहरुलाई सुचना

आज मिति १८ मे २०१६ मा Protestantse diaconie Amsterdam & Nrn Netherlandsविच गहन छलफल भएको छ । नेदरल्याण्ड्समा अवैधानिक बसाईका कारण समस्यामा रहेकाहरुलाई स्वास्थ्य संबन्धी सहयोग,कानुनी सहायता, डच भाषा स्कुल र खाना निशुल्क उपलब्ध हुने भएको छ । यहाँहरुलाई माथि उल्लेख भए अनुसारको से...

Invitation to the Dashain Event Amsterdam

Dear all, Namaskar
As you have already known that NRNA NCC NL is organizing the Bada Dashain event in Amsterdam on 22 october 2015. We would like to invite you  to our event for the strengthening of the Nepalese unity in the Netherlands. The culture and the traditions of Nepal has always played the key role in brotherhood and unity of the Nepalese diaspora from a long time,...

Bada Dashain

एनआरएन नेदरल्यान्ड्सले दशैँ कार्यक्रम आयोजना गर्ने

गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको नबनिर्बाचित कार्यसमितिको दोस्रो बैठकले नेपालीहरुको महान पर्ब विजयदशमीको अबशरमा पनि यहि अक्टोबर २२ गते आम्स्ट्रडाममै दशैँ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।एनआरएन नेदरल्यान्ड्सले यो पटक विभिन्न चाडपर्ब हरुको अबशरमा कार्यक्रम आयोजना गर्दा सबै संघ-संस्था संग सहकार्य र हातेमालो गर्दै मनाउने निर्णय समे...

गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको सूचना


गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको छैठौ अधिबेशनमा सहभागी भइ अधिबेशन लाइ सफल बनाइदिनु भएकोमा सम्पूर्ण नेदरल्यान्ड्सबासि दाजुभाई,दिदिबहिनिनी हरु एबम विभिन्न राष्ट्र बाट सहभागीता जनाउनु हुने अतिथिहरु प्रति गैर आबासीय नेपाली संघ नेदरल्याण्डस हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछ ।
गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सले अनलाइन सदस्यता पुन खुला गरेको जानकारी गराउन चाहन्छौ । साथै गैर आबासीय ने...

गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको सूचना


गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको छैठौ अधिबेशनमा सहभागी भइ अधिबेशन लाइ सफल बनाइदिनु भएकोमा सम्पूर्ण नेदरल्यान्ड्सबासि दाजुभाई,दिदिबहिनिनी हरु एबम विभिन्न राष्ट्र बाट सहभागीता जनाउनु हुने अतिथिहरु प्रति गैर आबासीय नेपाली संघ नेदरल्याण्डस हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछ ।
गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सले अनलाइन सदस्यता पुन खुला गरेको जानकारी गराउन चाहन्छौ । साथै...

Progress Report and Financial Report

 Dear all Namaskar. The PROGRESS REPORT AND FINANCIAL REPORT are posted in the documents. please find them.

एेन आर एन नेदर्ल्यान्डस को अत्यन्त जरुरी सुचना !!!!

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्डसको 2015-17 निर्वाचन समितिले 30 जुलाई 2015 बेलुका 17:00 बजे सम्म तोकीएको अंतिम समय भित्र दर्ता भएका उमेद्वारहरुको नामवली यस प्रकार छ, र एन आर एन नेदरलॅंड्स  अध्यक्ष्य एवम् एन आर एन नेदरल्याण्डस् निर्वाचन समिति 2015-17 का संयोजक श्री कृष्ण राज अधिकारीको पहलमा एन आर एन 2015-17 का लागि नयाँ कार्यसमिति सर्वसम्मत बाट निर्णय...

गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् को अत्यंत जरुरी सूचना !!

आदरणीय नेदरल्याण्डस् निवासी नेपालीहरु मा नमस्कार,
गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् को साधारण सदस्य ज्यु हरु जसको सदस्यता सेप्टेम्बर 1 सम्म मान्य रहेको भन्ने दावी उजुरी उपर बिचार बिमर्स गर्दै आज मिति 27-07-2015 मा यस गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् को आकस्मिक बैठकले नवीकरण गर्न छुट्नु भएका सदस्य ज्यु हरु हकमा सेप्टेम्बर 1 सम्म यहाँ
हरुको सदस्यतालाई मान्यता दिने निर्णय का...

निर्वाचन समिती ( गैर आवसिय नेपाली संघ ) नेदरल्यान्डस् को सुचना !!!

गैर आवसीय नेपाली संघ राष्ट्रीय समन्वय समिति नेदरल्याण्डस् को छैटौ अधिवेशन

मिती 9 अगस्त 2015 आइतबार

समय: 10:00 बजे

स्थान: पछि जानकारी गरिने छ|

मतदाताको योग्यता,नियम र अधिकारहरु

1) नेदरल्याण्डस् सरकारबाट जरी गरिएको नाम, जन्ममिती खुलेको फोटो सहितको परिचय पत्र तथा आफू 8 अगस्त 2013 देखि नेदरल्याण्डसमा बस्दै आएको प्रमाण जस्तै: पासपोर्टको भीषा, रेसिडेन...

निर्वाचन समिती ( गैर आवसिय नेपाली संघ ) नेदरल्यान्डस् को सुचना !!!

गैर आवसीय नेपाली संघ राष्ट्रीय समन्वय समिति नेदरल्याण्डस् को छैटौ अधिवेशन

मिती 9 अगस्त 2015 आइतबार

समय: 10:00 बजे

स्थान: पछि जानकारी गरिने छ|

मतदाताको योग्यता,नियम र अधिकारहरु

1) नेदरल्याण्डस् सरकारबाट जरी गरिएको नाम, जन्ममिती खुलेको फोटो सहितको परिचय पत्र तथा आफू 8 अगस्त 2013 देखि नेदरल्याण्डसमा बस्दै आएको प्रमाण जस्तै: पासपोर्टको भीषा, रेसिडेन...

गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको सूचना

 गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको आगामी अधिवेसन अगस्ट ९,२०१५ मा हुने कुरा सर्बबिदितै छ ।कार्यसमितिको पूर्ण अधिकार सम्पन्न सदस्यता वितरण नबिकरण एबम दर्ता समितिले मिति २०१५ जुलाई ८ तारिकको बेलुकी ५ बजे सम्म सदस्यता रजिस्टर गर्ने समय तोकेको र अनलाइन प्रणाली मार्फत दर्ता गर्ने निर्णय गरे बमोजिम  नेदरल्यान्ड्समा बसोबास गर्ने नेपालीहरु मध्ये बाट ३०८ (तिन सय आठ ) जनाको सदस्य...

गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको सूचना


गैर आबसिय नेपाली संघ नेदरल्यान्ड्सको आगामी अधिवेसन अगस्ट ९,२०१५ मा हुने कुरा सर्बबिदितै छ ।कार्यसमितिको पूर्ण अधिकार सम्पन्न सदस्यता वितरण नबिकरण एबम दर्ता समितिले मिति २०१५ जुलाई ८ तारिकको बेलुकी ५ बजे सम्म सदस्यता रजिस्टर गर्ने समय तोकेको र अनलाइन प्रणाली मार्फत दर्ता गर्ने निर्णय गरे बमोजिम  नेदरल्यान्ड्समा बसोबास गर्ने नेपालीहरु मध्ये बाट ३०८ (तिन सय आठ ) जनाको सदस्यता...

एन आर एन नेदेर्लन्द्सको अत्यन्त जरुरि सुचना

२३ जुन २०१५ मा बसेको एन आर एन नेदर्ल्यन्डको बैठकले चौथो अधिवेसन सम्बन्धमा निन्म निर्णयहरु गरेको छ।


१)सदस्य नबिकरण तथा बितरण सम्बन्धमा :
-
साधारण सदस्यता बितरण  गर्न समितिले बनाएको ३०जुन २०१५ समय सिमा लाई केही पछी सर्ने बिषयमा छलफल  गर्दा, चौथो अधिवेसन को मिती ९ अगस्त २०१५  र केन्द्र को निर्देशन- अधिवेसन हुनु भन्दा १ महिना अघी गैर आ...

गैर आवसिय नेपाली संघ नेदरल्यान्डस् को अत्यन्त जरुरी सुचना !!!


नमस्कार। गैर आवसिय नेपाली संघ नेदरल्यान्डस् को आगामी अधिबेशन यही बर्ष अगस्त ९ तरिक २०१५, आईतवार को दिन तोकिएको यहाँ हरु लाई जानकारी गरौदछौ । 

सदस्यता भर्ने अन्तिम मिती जुन ३० तारिक रहेको र अन्लाईन (दिगितल) सदस्यता मात्र लिएइने हुँदा यहाँहरुलाई गैर आवसिय नेपाली संघ को वेबसाईट मार्फत आफ्नो सदस्यता नविकरन गर्न एवम नयाँ सदस्यता लिन चाहने नेदरल्यान्डस् निवासी नेपाली दाजु भाई तथा दिदिबहिन...

INVITATION TO THE VIGIL

नेदर्ल्यन्डमा बस्नु हुने आदरणिय आमा बुवा दाजु भाई दिदी बहिनिहरु ,

नेपालमा भुकम्प मा पारी दिवाङत हुनु भएका हरु प्रती श्रध्दान्जली दिन, घैइतेहरु प्रती शिघ्र स्वास्थ लाभ को कामना गर्न तथा भुकम्प को कहर बाट गुज्रेको नेपाली जनजीवन मा शन्तिको कामना गर्दै स्थिरता र पुन:र्निर्माणमा एक्यबध्दाता जनाउन आम्स्टर्डममा नेपाली कोन्सुलेट नेदर्ल्यन्ड ,एन. आर. एन. , नेदर्ल्यन्ड स्थित सबै...

थप तीन जिल्लामा एनआरएनले पठायो राहत सामाग्री

काठमाण्डौ । गैरआवासीय नेपाली संघले भूकम्प पिडीतहरुका लागि थप तीन जिल्लामा राहत सामाग्री पठाएको छ ।

संघले शनिवार गोर्खा, लमजुङ र काभ्रेका एक एक हजार परिवारलाई पुग्ने सामाग्री पठाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायतका पदाधिकारीले राहत सामाग्री लिएर त्यसतर्फ प्रस्थान गर्ने गैरआवासीय नेपाली स्वयंसेवकहरुलाई काठमाण्डौबाट बिदाई गर्नुभयो ।

101 aftershocks of above 4 magnitude since Saturday

A total of 101 aftershocks measuring above 4 in the Richter scale have been recorded as of Wednesday since the first earthquake on Saturday. The first earthquake with Gorkha as the epicenter recorded 7.8 on the Richter scale.

The latest aftershock was recorded at 5:03 pm this afternoon with Sindhupalchowk as the epicenter and measuring 4.2 on the Richter scale, according to the Natio...

Join your hands as a volunteer


NRNA Netherlands is looking for as many volunteer as possible to raise aid for the earthquake victims and work as a volunteer in Nepal in the relief work.

If you are a doctor, engineer and would like to go to Nepal to work as an expert volunteer, please do contact us. We will support you to arrange your travel to Nepal.



NRNA Earthquake Disaster Support

NRNA together with all the NRNA national councils is collecting donation from all the generous Nepalese and friends of Nepal living around the globe. The disaster has created a chaos in Nepal in all the sectors. Thousands have been dead, thousands are injured and even more are homeless.

At this hard time of Nepalese history, we would like to request all the NRNAs and friends of Nepal, to...

Are you a NRN of Netherlands? It is your right to get membership. Get your membership right away!

Register now

NRNA NL General Assembly 2015
321
New and renewed members!
Nepal blood donation