हार्दिक श्रदांजलि

हाम्रा आदरणीय मित्र तथा गैर आवासीय नेपाली संघ, नेदरल्याण्डका पुर्व कोषाध्यक्ष श्री थानेश्वर गौतमको पूज्य मुमाको ७७ बर्ष को उमेर मा असामयिक निधन भएकोमा उहाँ प्रति भाव पूर्ण श्रदांजलि ब्यक्त गर्दै वहांको आत्मा लाई चिर शान्ति मिलोस साथै येस दुखद घडी मा शोक -संतप्त परिवार जन प्रति धैर्य धारण गर्न सकने शक्ति इश्वरले प्रदान गरुन भन्ने कामना गर्दछौ ।

गैर आवासीय नेपाली संघ, नेदरल्याण्ड