नेपाली सांझ सांस्कृतिक कार्यक्रम,

एन आर एन नेदरल्याण्डस्ले नेपालका ख्याती प्राप्त पप आधुनिक तथा लोक गायकहरु नरेन्द्र प्यासी, मल्लिका कार्कि र अन्जना गुरुडंका साथै स्थानिय चर्चित कलाकारहरुको साथमा नेदरल्याण्डस्को राजधानि आम्सट्रडममा आगामी अगष्ट ७ गतेका दिन भव्य नेपाली सांझ सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न गैरहेको हुदा सम्पुर्ण नेपाली समुदायलाई उपस्थित भैदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

program

स्थानः De wittenkade 111, 1052 BB , Amsterdam (Nassaukerk)  
 Route : Tram no 10
समयः सांझ ५ देखि १० सम्म 
टिकट शुल्कः १० युरो
Bishnu Bastola : 0645866402
Bikash Tamang : 0624770772
Krishna Adhikari : 0616618386
Basanta Poudel : 0615287651
Karma Gurung : 0625237773