नयाँ ईलेक्सन कमिटि गठन अपडेट

२७ जुलाई का दिन यस एन आर एनको बैठकले ईलेक्सन कमिटि द्धारा दिईएको राजिनामालाई स्वीकृत गरी नयाँ पाँच सदस्सीय कमिटि यस संस्थाका उपाध्यक्ष श्री कृष्ण अधिकारिको सँस्योजकत्तोमा गठन गरेको छ ।

श्री कृष्ण अधिकारि संयोजक
श्रीमति सर्मिला प्रधान
श्री प्रकाश पोखरेल
श्री कर्मा गुरुड
श्री उदय नेपाली

Contact No: 0616618386
Email ID : This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Hamerstraat-24
2512 CX
Den haag