पार्थिब शरीर नेपाल पठाउन आर्थिक सहयोगकालागी हार्दिक अपिल:

आदरणीय नेडरल्याण्डस निवासी नेपाली दाजुभाई तथा दिदीबहिनी हरु; AZC Den Helder को शरणार्थी सिबिरमा रहेका नेपाली मित्र नर बहादुर मगर (राज राना) को आत्म-हत्याको दु:खद खबरले नेडरल्याण्डस निवासीहामी सम्पूर्ण नेपाली समुदायलाइ स्तब्धित बनाएको छ। स्व. नर बहादुर का बेलायत र नेपालमा रहेका आफन्तहरु संग सम्पर्क भएको छ र निज परिवारको एक मात्र छोरा भएको कुरा बुझिन आएको छ। दु:खको यस घडिमा मृतात्मको चिर शान्तिको कामना गर्दै शोक शन्तब्ध परिवार प्रति समवेदान व्यक्त गर्दछौं ।

स्व.  नर बहादुर मगर (राज राना ) ले गर्नुभय को  आत्महत्या को बारेमा जानकारी लिन तथा उहाको पार्थिब शरीर लाइ नेपाल पठाउने वा यहिँ दाहाशंकार गर्ने भन्ने बिषयमा सल्लाहा गर्नकालागी हिजो दिनभर देन्हेल्दरगइ शोध्पुछ गरी सांझ 9:00 pm अम्स्तेर्दम फर्कियौं | मिर्तक को परिवार संग पनि हाम्रो सम्पर्क भैरहेको छ  र उहाको बुबा ,आमा तथा सम्पूर्ण परिवार का सदस्य हरु छोरा को मृत्‍यु को पिडा मा हुनुहुन्छ उहाहरु को इच्छा छोरा को लास नेपालमा मगाउने रहेको छ तर आर्थिक अबस्ता राम्रो नभयको कारण ले अहिले कठिनाई पारिरहेको छ | COA बाट केहिरकम करिब 1600 Euro .सहयोग गर्ने जनायका छन् | उहाको लास नेपाल पठाउन लगभग ५०००, पांच हजार, यूरो लाग्ने कुरा समन्धित निकाय बाट जानकारी आयको छ /सम्पूर्ण विवरण हामीलाई प्राप्त हुदा साथ हामीले यहाँहरुलाई  जानकारी गराउने छौ |

नर बहादुर मगर (राज राना )को लास नेपालपठाउन का लागि नेदरल्यान्डस् बस्ने हामि नेपालीहरु ले सहयोग गर्नुपर्ने अबस्था छ | त्यसकारण यहाहरु बाट सक्दो सहयोगका लागि एन. आर. एन. Netherlands यहांहरु समक्ष हार्दिक अपिल गर्दछ |

सहयोग रकम पठाउदा यहाँहरुले NRNNL का निम्नलिखित  पदाधिकारी साथीहरुलाई संपर्क गरी वा आफ्नो नाम उल्लेख गरि सस्थाको नाम र बैंक नम्बर मा ‘ Donation to Nar Bahadur ’ रेफरेन्स राखेर पैसा जम्मा गरिकन पनि सहयोग गर्न  सकिने कुरा समेत जानकारिका साथै अनुरोध गरिन्छ।

सम्पर्क व्यक्तिहरु:

1- Narayan Acharya - 0647055439
2- Manahari sharma - 0627534292
3-dipak Regmi - 0611617193
4-Puspa Badwal - 0681303312
5-Thaneshwor Kandel - 0643540919
6-Shashi Paudyal - 0648182704
7-Hari Paudyal -0651515267
8-Birkha Subba- Breda  - 0610881875
9-Jivan Pun -Utrecht- 0685333830
10-Krishna Adhakari -Den Haag
11-Fanindra Panta - 0626971362
12-Shree Pandey - 0624121916
13- Ganesh Karki- 0685471234
14 - SantoshPaudyal-0684379056
15 - Damodar Sharma-0684543670
16 - Bikash Sharma - 0208221640
17 - sarda baraili - 0654380734
18 - prem singh gurung - 0648569924
19 - Shiva Gurung - 0646673999
20 - Bishnu Bastola - 0645866402
21 - Dambar chudal - 0681306252
22 - Binod Gautam - 0684284022
23 - Tanka pande - 0641627854
24 - sabi Rijal - 0686295102
25 - Shree Ram Kandel - 0616541715
बैंक अकाउन्ट नम्बर - 45.55.18.513 ( ABN -AMRO )
नांम - Non-Resident Nepali NCC