नेदरल्यान्ड्स बासि सम्पूर्ण NRN का सदस्यज्युहरुमा हार्दिक अपिल:
सायद यहाहरु कतिपयलाई थाहानहुन पनि सक्दछ कि यहि फेब्रुवरी महिनाको १३ तारिखबाट NRNNL का करिब ३५० जना सदस्यज्युहरुको सदस्यताको समयावधि समाप्त हुन गैरहेको छ । त्यसैले हामी यहाहरुलाई यथासिघ्र आफ्नो सदस्यता नवीकरण गराउनुहुन हार्दिक अनुरोध गर्नचाहन्छौ ।
NRNNL को सदस्यहुनु र सदस्यरही रहनु भनेको पनि विभिन्न दृष्टिकोणबाट हेर्दा एक समाज सेवानै हो| NRNNL ले नेदरल्यान्ड्समा बसोबास हर्ने नेपालीको मात्र नभई, समस्तबिदेशी-नेपालीहरुको हक हित मात्र पनि नभई, समस्त अपाङ्ग, निर्धन, असहाय जस्ता सम्पूर्ण नेपालिहरुको भलो गर्ने वा उनीहरुको भलाइका निम्ति काम गर्ने संगठन भएकोले अप्रत्यक्ष रुपबाट यो ठुलो समाजसेवा पनि हो र त्यसैले यस संथाको महत्व पनि दिनानुदिन बढ्दै गएको कुरा हामि यहाहरु समक्ष जाहेर गर्न चाहन्छौं । यस प्रसंगमा यहाहरुले nrnnl ले कुनै बिशेष क्षेत्रमा काम गरिदिए हुन्थ्यो भन्ने बिचार राखनु हुन्छ भने हाम्रो website www.nrnnl.nl मा गइ वा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it वा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा आफ्ना बिचारहरु लेखि पठाउन समेत हामि हार्दिक अनुरोध गर्दछौं ।
सदस्यता नबिकरण गर्दा आफ्नो नाम उल्लेख गरि निम्नलिखित सस्थाको नाम र बैंक नुम्बर मा पैसा जम्मा गरिकन पनि यहाहरुले आफ्नो सदस्यता नवीकरण गर्न सक्नु हुनेछ :


