श्रद्धान्जली कार्यक्रम !!!

यहि गत ७ जनवरी शनिवारका दिन हाम्री नेपाली चेलि तथा यस एन आर एनकी साधारण सदस्य सुश्री कविता के सि को दुर्घटनामा परि असामहिक निधन भएको घटनाले हामिलाई मर्माहित बनाएको छ । उनलाई हार्दिक श्रद्धान्जली दिदै अन्तिम विदाई हेतु यहि आउदो शनिबार १४ जनवरी २०१२ मा श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको व्यहोरा सम्पुर्ण नेदरल्याण्डवासी नेपालीमा जानाकारी गराउदै उक्त कार्यक्रममा उपस्थित भई उनलाई अन्तिम श्रद्धा सुमन चडाउन हुन अनुरोध गर्दछौ ।
साथै उनको आत्माको चिर शान्ति तथा शोक सन्तप्त परिवारमा यो चोट सहनगर्ने शक्ति प्रदान गरुन भनी भगवानसंग प्रार्थना गर्दैछौ ।
Uitvaartcentrum en crematorium Zaanstad
Wibautstraat 282 , 1505HR Zaandam.
11:00 -- 11:45 Viewing service
12:00 -- 12:45 Funeral service
12:45 -- 14:00 Reception


