शुभ दिपावली महोत्सब २०६८, देन हाग
धार्मिक तथा सास्कृतिक महत्व बोकेको शुभ दिपावली चाड सामुहिक रुपमा हर्सौल्लासका साथ नेदरल्याण्डसको देन हाग सहरमा यहि आउदो अक्टोबर-२५, २०११ का दिन दिउसो १३:०० बजे देखि साँझ २२:०० बजे सम्म Little Nepal Restaurant, Lindelaan 229, 2282 ET Rijswijk, Den Haag, मा शुभ दिपावली महोत्सब हुने भएको छ।



