Welcome to NRN-NCC Netherlands
श्रद्धान्जली कार्यक्रम !!!

साथै उनको आत्माको चिर शान्ति तथा शोक सन्तप्त परिवारमा यो चोट सहनगर्ने शक्ति प्रदान गरुन भनी भगवानसंग प्रार्थना गर्दैछौ ।
महामहिम राजदुत प्रमेश कुमार हमालको साथमा कन्सुलर सुविधा
नेपाली राजदुताबास बेल्जियमले यहि ३० नोवेम्बेर २०११ का दिन नेदरल्याण्ड स्थित नेपाली कन्सुलेट अफिस (Nepalese Consul General to the Netherlands, Herengracht 562,1017 CH Amsterdam, phone:- 020 6241530) बाट नेदरल्याण्डमा बसोबास गर्ने नेपालीहरुको लागि कन्सुलर सुबिधा प्रदान गर्ने भएको छ । ३० नोवेम्बेर २०११ का दिन पहिलोपटक नेपालीहरुले नेदरल्याण्ड बाट नेपाली राहदानी, ट्राभल डकुमेन्ट, एन. आर. एन. परिचय पत्र जस्ता नेपाली दुताबास बाट उपलब्ध गराइने सबै सुबिधाहरु प्राप्त गर्न सक्नेछन । एन .आर .एन. नेदरल्याण्डले नेदरल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरु लाई उक्त सुबिधा लिन अपिल गरेको छ । उक्त दिन दिउसो १४:३० बजे देखि १६:०० बजे सम्म नेपाली राजदुताबास बेल्जियमका महामहिम राजदुत प्रमेश कुमार हमाल र प्रथम सचिब रिता धिताल आउने कार्यक्रम रहेको कुरा जानकारि गराईन्छ ।
हार्दिक समवेदना !!!

एन.आर.एन. नेदरल्याण्डका सल्हाकार तथा नेपाली जन सम्पर्क समिति नेदरल्याण्डका अध्यक्ष श्री ठाकुर प्रसाद शर्मा (मनोहरी) का पिता समाजसेवी श्री भोलानाथ शर्मा ज्यु को ७३ बर्ष को उमेर मा हिजो बिहान असामहिक निधन भए को खबरले हामीलाई मर्माहत बनाएको छ। एन.आर.एन. नेदरल्याण्डस यस दुखद घडीमा उहाका सम्पूर्ण परिवारजन तथा आफन्तजनहरुमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दै स्वर्गीय आत्मा प्रति चिर शान्तिको कामना गर्दछ।
एन.आर.एन.नेदरल्याण्डस परिवार
शुभ दिपावली महोत्सब २०६८, देन हाग
Celebration of Vijaya Dashami
We would like to cordially invite you and your family to the national celebration of Vijaya Dashami, going to be organized on Thursday, October 6th 2011 in Amsterdam. The program will be organized by the Nepalese Community in the Netherlands (NRNNL) in cooperation with and participation of the Embassy of Nepal, Nepal Development Academy, Nepal Music Foundation and Nepali Jana Samparka Samiti Netherlands.


